• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तनहुँ- १ मा रास्वपा नेता डा. स्वर्णिम वाग्ले अगाडि

काठमाडौँ । तनहुँ- १ मा रास्वपा नेता डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार डा. वाग्लेले २ हजार १३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका गोविन्द भट्टराईले ९६३ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती न्यौपानेले ९२७ मत प्राप्त गरेकी छन् ।