• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ओमानविरुद्ध नेपालकाे उत्कृष्ट सुरुवात

काठमाडाैं । नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती ६ ओभरमा तीन विकेट लिएकाे छ ।

नेपालका लागि अभिनाश बोहराले १ र आशिफ शेखले १ र कमल सिंह ऐरीले एक-एक विकेट लिए ।

ओमानले अहिले साताैँ ओभरकाे खेल चलिरहँदा ५१ रन बनाएर ३ विकेट गुमाएकाे छ ।