• २०८३ असार १३
  • 2026 June 27, Saturday

रास्वपाका नेता र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेको छ ।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो।

छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन्।