• २०८३ असार १४
  • 2026 June 28, Sunday

मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आइतबार प्रतिनिधि सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले,ऐन संशोधनका लागि विचार गरियोस् भनि छलफलका लागि पेश गरेको ‘मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि सांसदहरुको छलफलपछि सर्वसम्मतिले पारित भएको हो ।