• २०८३ असार १२
  • 2026 June 26, Friday

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।