प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको विषयमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल भएको छ ।

बुधबार सिंहदरबार स्थित समितिको सभाहलमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरुको अवलोकनको विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल भएको हो ।