• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माओवादी केन्द्रसँगको एकता प्रयासमा महिन्द्र राय नेतृत्वको नेसपामा आन्तरिक मतभेद

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयलाई लिएर महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भित्र मतभेद देखिएको छ। माओवादी पृष्ठभूमि भएका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरूले एकता सम्बन्धी निर्णय गर्न जेठ ११ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेपछि विवाद चुलिएको हो।

यसबीच, यादव पक्षले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो बैठक पार्टीको आधिकारिक बैठक नभएको दाबी गरेको छ। विज्ञप्तिमा नेसपा र माओवादी केन्द्रबीचको सम्भावित एकता “रूपान्तरणसहित” गर्न आफूहरू प्रतिबद्ध रहेको जनाइएको छ।

‘जेठ ११ गतेको केन्द्रीय स