• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बहुविवाहसम्बन्धी कानुन आउँदैछ भन्ने हल्ला निराधार : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए।