काठमाडाैं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत
पुरा पढ्नुहोससुनसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता
पुरा पढ्नुहोसकाठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र उनका प्रेमी अभिनेता विक्की कौशलबीच विवाह समाराेह मंगलबारदेखि सुरु भएकाे छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । भारतीय सञ्चारमाध्यमका अनुसार, कट्रिना-विक्कीको विवाहको सुरक्षाको जिम्मा अभिनेता सलमान खानका बडिगार्ड
पुरा पढ्नुहोसम्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय आधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायालय सच्चिने सम्भावना नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरुसँगको भेटघाटमा अध्यक्ष ओलीले
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अन्य पार्टीमा पनि पूर्वराजाकाे हस्तक्षेप हुन सक्ने आशंका गरेका छन् । आफ्नाे पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण
पुरा पढ्नुहोसकाठमाडाैं । कोभिड-१९ को परीक्षण बढेपछि पुन: संक्रमितकाे संख्या बढ्न थालेकाे छ । मंगलबार नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या केही बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज ११ हजार ८१० जनाको स्वाब परीक्षण गर्दा ३१५
पुरा पढ्नुहोस१. मन लागेका कुरा लेखौँ मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा
पुरा पढ्नुहोसकाठमाडाैं । साेमबार ३२ अंकको हरियाली छाएको सेयरबजार मंगलबार फेरि ३७ अंकले ओर्लिएको छ। मंगलबार कारोबारमा २३१ कम्पनी सामेल भएका छन् । दिनभरिमा तीन अर्ब १२ करोडको मात्रै खरिदबिक्री भएको छ । नेप्सेका अनुसार आज कम्पनीहरुको
पुरा पढ्नुहोसकेप टाउन । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन आह्वान गरेका छन् । यसअघि दैनिक १६
पुरा पढ्नुहोस