अपराध

सालनालसहितको शिशु झाडीमा फेला

काठमाडाैं । मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सालनालसहितको शिशु (छोरी) फेला परेको हो । बिहीबार साँझ हेटौंडा ४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो

पुरा पढ्नुहोस
कञ्चनपुरमा घरभित्रै मृत भेटिए श्रीमान–श्रीमती

धनगढी । कञ्चनपुरमा श्रीमान र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी

पुरा पढ्नुहोस
गाडीको ठक्करले पैदयात्रीको मृत्यु

विराटनगर । झापाको चारपानेमा सवारी साधनको ठक्करले शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको चारपानेमा प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको विद्युतीय गाडीले ठक्कर दिंदा पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीको मृत्यु भएको

पुरा पढ्नुहोस
शृंखलाबद्ध लुटपाट घटनामा संलग्न समूह हतियारसहित पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानमा हतियार देखाएर धम्क्याउँदै शृंखलाबद्ध लुटपाटको घटनामा संलग्न समूहलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ महिनामा मोरङको विभिन्न स्थानमा भएका धनमाल लुटका घटनामा संलग्न समूहका ७ जनालाई पक्राउ गरिएको प्रहरीले

पुरा पढ्नुहोस
भिनाजुको हत्या गरेको आरोपमा युवक पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–५ का ४५ वर्षीय धनबहादुर कटवालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय रोशन अधिकारी छन् । कात्तिक २२ गते राति ११

पुरा पढ्नुहोस
स्रोत नखुलेको भारतीय रकमसहित पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन् । झापाको मेचीनगर

पुरा पढ्नुहोस
युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको हो। विभिन्न व्यक्तिको चरित्र

पुरा पढ्नुहोस
पूर्वमन्त्री आलमको मुद्धामा बहस नोट माग

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत गौरले लिखित बहस नोट माग गरेको छ । न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले लिखित बहस नोट मागेको हो । जिल्ला अदालत गौरका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार मुद्दाको

पुरा पढ्नुहोस
पूर्वमन्त्री आलमको मुद्दामा बिहीबार फैसला हुने सम्भावना

रौतहट । रौतहटको राजपुर बमकाण्डमा अभियोग लागेका हाल पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्म हुने सम्भावना छ । संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते पूर्वमन्त्री

पुरा पढ्नुहोस
असईसहित ३ प्रहरी लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंमा लुटपाट गरेको आरोपमा तीन जना प्रहरी पक्राउ परेका छन् । काठमाडौंको महाराजगन्ज स्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । ड्युटी

पुरा पढ्नुहोस