ब्रेकिंग न्युज
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेसम्म अहिलेको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली
पुरा पढ्नुहोसकाठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै ती
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक तीन दिनमा सक्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेबाट सुरु हुने बैठक तीन दिनमा सक्ने तयारी गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले
पुरा पढ्नुहोसकाठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री
पुरा पढ्नुहोसबागलुङ नगरपालिका वडा नं. ३ मा रहेको श्री विद्यामन्दिर माध्यमिक विद्यालयमा व्यापक आर्थिक तथा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन गर्न निर्देशन दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाई,
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूले विद्यादेवी भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको खुलासा गरेका छन् । भण्डारीलाई राष्ट्रपतिमा पठाउनुअघि पार्टीभित्र पर्याप्त छलफल र बहस भएको स्मरण गराउँदै आफूले उक्त जिम्मेवारीमा नजान
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार अहिले केहीबेर अघि सुरु भएको उक्त भेटवार्ता
पुरा पढ्नुहोसकाठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधमा संलग्न रहेको भन्दै युवराज पौडेलले प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध हुलाकमार्फत जिल्ला प्रहरी परिसर भद्रकाली
पुरा पढ्नुहोसरसियाको कम्चाट्का क्षेत्रमा सन् २०२५ मा गएको ८.८ परिमाणको भूकम्प पछिल्ला १२५ वर्ष यता मापन गरिएका भूकम्पहरूमध्ये छैठौं सबैभन्दा शक्तिशाली भएको पुष्टि भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् १९००
पुरा पढ्नुहोस