ब्रेकिंग न्युज

स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, को-को छन् भ्रमण टोलीमा?

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै छन्। उनी स्पेनको सेभिल्लामा यही असार १६ देखि १९ गतेसम्म हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ सम्मेलनमा सहभागी हुन

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि तय भएको छ। बैठकको सम्भावित कार्यसूचीमा बजेटसम्बन्धी विभिन्न विधेयक पारित गर्ने कार्यक्रम रहेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र

पुरा पढ्नुहोस
माधव नेपाल अध्यक्षकै रूपमा रहने समाजवादी सचिवालयको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टी नेतृत्वमै रहने भएका छन्। पतञ्जली जग्गा प्रकरणमा उनीमाथि उठेको भ्रष्टाचार मुद्दालाई प्रतिशोधपूर्ण भन्दै आज बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष नेपाललाई निरन्तरता दिने निर्णय गरेको हो। पार्टी

पुरा पढ्नुहोस
नबोली नबोली फाइल आदानप्रदान गर्छन् मेयर बालेन र अधिकृत गुरागाइँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबीचको बढ्दो विवादले गर्दा राजधानीको बजेट समयमै सार्वजनिक हुन सकेको छैन। काठमाडौँ टावरको नक्सापास विवादपछि बालेनले गुरागाइँलाई स्वीकार नगरेपछि दुबैबीच प्रत्यक्ष भेटघाट नभएको ६

पुरा पढ्नुहोस
टी–२० विश्वकपको तयारी : नेपाल राष्ट्रिय टोली अष्ट्रेलियाको टी–२० श्रीङ्खलामा मा सहभागी हुने

नेपाल राष्ट्रिय क्रिकेट टोली आगामी २०२५ अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड  टी–२० श्रीङ्खलामा सहभागी हुने भएको छ। यो श्रृंखला सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष

पुरा पढ्नुहोस
कांग्रेस सभापति शेरबहादुर देउवाले राजनितीबाट सन्यास लिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब छिटै राजनीतिबाट विश्राम लिने संकेत दिएका छन्।एक कार्यक्रममा बोल्दै देउवाले पार्टीभित्र अन्तर्घातको रोगले कांग्रेसलाई कमजोर बनाएको स्वीकार समेत गरे । “हाम्रो पार्टीमा टिकट नपाउनेले आफ्नै साथी हराउन लगाउँछ, “यही

पुरा पढ्नुहोस
निजी विद्यालय सञ्चालन र व्यवस्थापन सम्बन्धी सहमति कायम

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी

पुरा पढ्नुहोस
पार्टी कार्यालय विस्तारका लागि कांग्रेसले गर्‍यो १३ करोडको जग्गा खरिद

काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा खरिद गर्ने सम्झौता गरेको छ। पार्टी कार्यालय विस्तार गर्न १३ करोडमा जग्गा किन्ने सम्झौता गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत

पुरा पढ्नुहोस
मन्त्री काफ्लेमाथि आरोप​ ल​गाएको भ​न्ने समाचारको प्रदेशसभा सदस्य पहाडीद्वारा खण्डन

काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नेता रामकुमार पहाडीले बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित समाचारप्रति कडा आपत्ति जनाउँदै नयाँ पत्रिकामा प्रकाशित समाचारलाई “कपोलकल्पित, भ्रामक र दुराग्रहपूर्ण” भनेका

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा

काठमाडौँ । सुनचाँदीमा सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायीहरूले न्यूरोड क्षेत्र ठप्प पारेका छन् । बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको थियो । त्यसैको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र

पुरा पढ्नुहोस