ब्रेकिंग न्युज

आगामी वैशाख ९ देखि एसईई परीक्षा

काठमाडाैं । आगामी वैशाख ९ देखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन मिति तोकेको हो । वैशाख ९ देखि वैशाख २० सम्म परीक्षा सञ्चालन हुनेछ

पुरा पढ्नुहोस
थपिए २४०१ काेराेना संक्रमित, १४ जनाकाे मृत्यु

काठमाडाैं । २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको

पुरा पढ्नुहोस
‘प्रचण्ड’ले पत्र नलेखेको भए एमसीसी पारित भइसकेकाे हुन्थ्याे : सुदन किराँती (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् । एमसीसी सम्झौता पास गराउनका

पुरा पढ्नुहोस
माैसममा पुन: बदली, मधेश प्रदेशबाहेक अन्य प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबारदेखि देशभरकाे माैसम बदली भएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बाग्मती र प्रदेश नं १

पुरा पढ्नुहोस
कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाकाे आग्रह

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ । बैठकपछि

पुरा पढ्नुहोस
थप १ हजार ९ सय ५७ जनामा काेराेना संक्रमण, ११ जनाको मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ जना र ४ हजार

पुरा पढ्नुहोस
बुधबार प्रतिनिधि सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडाैं । लामो समयदेखि स्थगित भइरहेकाे प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएकाे छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीसमेत तयार पारिएकाे छ । संघीय संसद सचिवालयका अनुसार बुधबारकाे सम्भावित

पुरा पढ्नुहोस
राप्रपाबाट अलग हुने कमल थापाकाे घाेषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी थापाले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन् । उनले

पुरा पढ्नुहोस
चीनले नेपाली भूमि अतिक्रमण गरेकाे सीमा अध्ययन कार्यदलकाे प्रतिवेदनमा दाबी

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ । बीबीसीले आफूलाई प्राप्त प्रतिवेदनको आधारमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो । नेपालको सरकारी

पुरा पढ्नुहोस
थपिए १५७० कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५

पुरा पढ्नुहोस