राजनीति

राष्ट्रियसभा निर्वाचन : लोसपाका सरदारको उम्मेदवारी खारेज

जनकपुरधाम। राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । लोसपाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका श्यामसुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको हाे । प्रदेश सभाको समानुपातिकतर्फको बन्द सुचीमा

पुरा पढ्नुहोस
राष्ट्रियसभा चुनावका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट को ? (सूचीसहित)

काठमाडौं । १९ राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा

पुरा पढ्नुहोस
९८ दिन लामो उपचारपछि माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित पुन मंगलबार अपराह्न थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । उनको थाइल्यान्डको राजधानी

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

काठमाडाैं । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम

पुरा पढ्नुहोस
प्रचण्डलाई बधाइ दिँदै बाबुरामले भने – अग्रगमनकारी शक्तिहरूको सहकार्यमा बल पुगाेस्

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएको भन्दै पुष्पकमल दाहाललाई बधाइ दिएका छन् । उनले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई बधाई तथा शुभकामना दिएका हुन् ।

पुरा पढ्नुहोस
राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन् । मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो

पुरा पढ्नुहोस
पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

काठमाडाैं । विवेकशील साझा पार्टीले राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाउन सरकारसँग माग गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विवेकशील साझाले राष्ट्रिय एकता दिवस (पुस २७) लाई नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग

पुरा पढ्नुहोस
माओवादीले छान्यो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार तय गरेका हुन् ।दाहालका स्वकीय सचिव रमेश मल्लका

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीका यी हुन् उम्मेदवार

ठमाडाैं । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको टुंगो लगाएको छ । ५ दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ । समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले घोषणा गर्‍यो १९ उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले)ले आगामी माघ २० मा हुने राष्ट्रियसभा निर्वाचनको लागि १९ जना उम्मेदवार छनोट गरेको छ । तुल्सीलाल आमात्य प्रतिष्ठानमा सोमबार बसेको पार्टी बैठकले १९ जना उम्मेदवारहरूको टुंगाे लगाएको हो । यस्ताे छ

पुरा पढ्नुहोस