राजनीति

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (यस्तो छ सूची)

चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । अबेर गरी राती सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश

पुरा पढ्नुहोस
इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव, अटाएनन् रावल र भुसाल

चितवन । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा

पुरा पढ्नुहोस
टायरविहीन हवाइजहाज जस्तो हो भीम रावल, केपी ओली बाचुन्जेल, त्यसपछिकाे विकल्प हामी : दुर्गा प्रसाई

चितवन । एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टायर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन् । प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दाबी पनि गरेका छन् । भीम रावलविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले

पुरा पढ्नुहोस
म त ओलीलाई स्टालिन र हिटलरै देख्छु : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् । एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर निरंकुश शैलीमा पदाधिकारी चयन गर्न

पुरा पढ्नुहोस
कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जन सम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप

पुरा पढ्नुहोस
ओलीकाे आह्वान : विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं

चितवन । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ ।’ उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि

पुरा पढ्नुहोस
एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि, उद्घाटनमा पाँच लाख बढी सहभागी हुने

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने

पुरा पढ्नुहोस
लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशन : देश बनाउने सपनामा एकाकार गराउन सुझाव

काठमाडौं । सरकारको नेतृत्वकर्ताबाट प्रमुख प्रतिपक्षी दल बने पनि मुलुकको लोकतान्त्रिक आन्दोलनको एक सहयात्री नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्र बिन्दुमै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा अडिग एमाले हालै बनेको पाँचदलीय

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देनको पक्षमा रेखा थापा

काठमाडौं । कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा

पुरा पढ्नुहोस