राजनीति

राप्रपाकाे नयाँ नेतृत्वका लागि कस–कसले दिए उम्मेदवारी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् । थापाको

पुरा पढ्नुहोस
विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय 

काठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीका

पुरा पढ्नुहोस
जब मन्त्रीले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन

पुरा पढ्नुहोस
राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

काठमाडाैं । राजासहित हिन्दू राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार

पुरा पढ्नुहोस
एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यकाे सर्वाधिक मत, भुसाल पराजित

चितवन । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १० औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ,

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गरी ओली पुनः निर्वाचत भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिएकाे र अर्का प्रत्यासी भीम

पुरा पढ्नुहोस
रावल पक्षलाई भाेट नहाल्न ओली पक्षीयकाे पर्चा, भीम रावलको यस्तो कडा प्रतिक्रिया

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई

पुरा पढ्नुहोस
१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

काठमाडौं । सरकारले १० जना सचिवको सरुवा गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ ।

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशनको सन्दर्भमा जसस जापानमा देखिएकाे समस्या समाधान गर्न समिति गठन

जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जनसम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेपछि समस्या समाधान समिति गठन गरिएकाे छ । नाेभेम्बर २८ मा भएकाे

पुरा पढ्नुहोस
राप्रपा अध्यक्षका लागि कमल थापाकाे उम्मेदवारी घोषणा, पशुपति शमशेर नउठ्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भावी अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । राप्रपाका अर्का अध्यक्ष

पुरा पढ्नुहोस