विश्व
काठमाडौं। इजरायली हवाई आक्रमणबाट यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त भएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा गरिएको छ। इजरायल र यमन दुवै पक्षका अधिकारीहरूले सानामा रहेको अन्तिम विमान ध्वस्त
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड-१९ का कुल १ हजार ९ सक्रिय केसहरू छन्।यसमध्ये केरलामा सबैभन्दा धेरै सक्रिय केसहरू ४३० छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४
पुरा पढ्नुहोसमस्को । युक्रेनी ड्रोन आक्रमणका कारण रुसको राजधानी मस्कोका तीन प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। रुसी अधिकारीहरू र सरकारी सञ्चालित मिडियाका अनुसार भनुकोभो, डोमोडेडोभो र झुकोभस्की विमानस्थलमा हवाई सेवा स्थगित गरिएको हो। मस्कोका मेयर
पुरा पढ्नुहोसकाठमाडौं। बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामाको तयारीमा रहेको संकेत दिएका छन्। देशको जटिल राजनीतिक अवस्थाका कारण आफूलाई काम गर्न गाह्रो भएको बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन्। विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक
पुरा पढ्नुहोसएजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने आशंकाका बीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि देखिएको छ। इजरायलले इरानका आणविक स्थापनाहरूलाई लक्षित गर्ने चेतावनी दिएका कारण क्षेत्रीय तनाव चुलिँदै गएपछि तेलको मूल्य बढेको हो। मंगलबार
पुरा पढ्नुहोसएथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार, भूकम्प क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा आएको थियो। हालैका महिनाहरूमा
पुरा पढ्नुहोसनयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश र भारतका अन्य क्षेत्रहरूमा आएको आँधीले जनधनको ठूलो क्षति पुर्याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ। मौसम
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा बीचको हालैको भेटवार्ता निकै तनावपूर्ण बनेको छ। वाशिङ्टन डीसीस्थित ह्वाइट हाउसमा भएको यो संवादलाई अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको भएको विवादास्पद
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकाले कतारबाट उपहारको रूपमा प्राप्त गरेको बोइङ ७४७ विमानलाई स्वीकार गरेको छ। अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालन गर्दै कतारबाट विमान प्राप्त गरेको जानकारी दिएका छन्। यद्यपि, यस्तो
पुरा पढ्नुहोसइस्लामाबाद। दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा विद्यालयको बसलाई लक्षित गरी गराइएको आत्मघाती बम विस्फोटमा चार बालबालिकाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीका अनुसार, विस्फोट
पुरा पढ्नुहोस