समाज

१०० वटा साझा बस थपिने

काठमाडौं । सरकारले काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ । आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै

पुरा पढ्नुहोस
पोखरामा ड्याममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं।  । पोखरा–२५ स्थित मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको ज्यान गएको छ। पौडी खेल्ने क्रममा डुबेका माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो मृत फेला परेका हुन्। उनीहरू

पुरा पढ्नुहोस
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आवको बजेटमार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने समेत

पुरा पढ्नुहोस
विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

काठमाडौं।  अन्नपूर्ण गाउँपालिका–५ स्थित शिखर आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षकको संख्या बराबर रहेको छ। कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल जम्मा तीन जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ३ मा दुई जना र

पुरा पढ्नुहोस
बिबिए कप प्रतिबन्ध निर्णयको विरोधमा विद्यार्थी: “यो खेल होइन, हाम्रो पहिचानको लडाइँ हो”

काठमाडौं, बैशाख १३ पछिल्लो १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गतका BBA विद्यार्थीहरूका लागि शिक्षा र खेलकुदको संगमका रूपमा स्थापित BBA CUP क्रिकेट प्रतियोगिता यस वर्ष रोकिएको छ। TU प्रशासनले यस्तो प्रकारका प्रतियोगितालाई अनुमति नदिने

पुरा पढ्नुहोस
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरो खस्दा एक जनाको ज्यान गएको छ। दरखोला जलविद्युत् आयोजना अन्तर्गत पाइपलाइन राख्नका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्दै गर्दा पहिरो खस्दा एक्साभेटर चालक

पुरा पढ्नुहोस
तीनकुने घटना सम्बन्धी मुद्दा : ६५ जनाविरुद्ध अभियोग दर्ता, ११ जना फरार घोषित

काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६५ जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरिएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार ती

पुरा पढ्नुहोस
विद्युत् पोल मर्मतका क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु

काठमाडौं। रुकुम पश्चिममा करेन्ट लागेर एक विद्युत् कर्मचारीको ज्यान गएको छ। मृत्यु हुनेमा सिस्ने गाउँपालिका–३, रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्का रहेका छन्। उनी नेपाल विद्युत् प्राधिकरणको रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय

पुरा पढ्नुहोस
१९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ। नगरपालिकाको भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार, चालु आर्थिक वर्षमा खरको छानो भएका परिवारका लागि टिनको छानो उपलब्ध गराउन

पुरा पढ्नुहोस
पूर्णिमा श्रेष्ठको पाँचौँ सफल सगरमाथा आरोहण

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाँचौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी काठमाडौँ फर्किएकी छन्। आज बिहान लुक्लाबाट उनी काठमाडौँ आइपुगेकी हुन्। श्रेष्ठले यही आइतबार बिहान ३:३७ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन्।

पुरा पढ्नुहोस