हुलाक अपडेट

एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठन, जनवर्गीय संगठनहरु सडकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्धमा उभिएको छ । एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादीका भातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू

पुरा पढ्नुहोस
नाबालिका छाेरी बलात्कार गरी फरार बाबु १५ बर्षपछि पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना

पुरा पढ्नुहोस
अनलाइन ठगी बढ्याे, सचेत रहनुहाेस् : प्रहरी

काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ । अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने,

पुरा पढ्नुहोस
एमसीसी राष्ट्रको हितमा छ, पास नगरेचाहिँ राष्ट्रघात हुन्छ : रामशरण महत

काठमाडाैं । कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । एमसीसीबारे ब्रिफिङका लागि बोलाइएकाे सर्वदलीय बैठकमा महतले कुनै पनि हालतमा एमसीसी फागुन

पुरा पढ्नुहोस
माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यको मनोनयनलगायतका विषयमा छलफल गर्न

पुरा पढ्नुहोस
प्रचण्ड-माधवप्रति बास्काेटाकाे टिप्पणी : एमसीसी सदनबाट पास र सडकबाट खारेज गर्छन्

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न सहमति जनाएको भनी टिप्पणी गरेका छन् । सदनबाट एमसीसी पास गर्न सहमति जनाएर

पुरा पढ्नुहोस
निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

काभ्रेपललञ्चाेक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताए । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत

पुरा पढ्नुहोस
३ जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल

पुरा पढ्नुहोस
अश्लिल हर्कतबारे मन्त्री आलेको सचिवालयले भन्यो ‘सार्वजानिक पदमा नहुँदाको व्यक्तिगत विषय’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै

पुरा पढ्नुहोस
एमसीसी संसदमा टेबुल हुनबाट कसैले राेक्न सक्दैन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् । उनले

पुरा पढ्नुहोस