हुलाक अपडेट
काठमाडौं । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दावी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनित पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई बलियो र
पुरा पढ्नुहोसकाठमाडौं । शनिबार प्युठानमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै शोकमा एक दिन बिदा दिएको छ । गौमुखी गाउँपालिकाले राहत र बिदाको निर्णय गरेको हो ।
पुरा पढ्नुहोसकाठमाडौं । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहले चुनावी तयारी थालेका छन् । उनले जिल्लाका सबै पार्टीलाई धक्का दिँदै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराएका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना
पुरा पढ्नुहोसकाठमाडौं । महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले
पुरा पढ्नुहोसकाठमाडाैं । भारतमा ६.१ म्याग्निच्यूडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप
पुरा पढ्नुहोससिन्धुपाल्चाेक । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने
पुरा पढ्नुहोसकाठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा
पुरा पढ्नुहोस