हुलाक अपडेट

आइतबारदेखि मौसममा सुधार आउने

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य

पुरा पढ्नुहोस
म्यानपावर कम्पनी वर्गीकरण गर्दै मन्त्रालय

काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बिहीबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको

पुरा पढ्नुहोस
कोभिड अपडेट : ३१ सय जनामा कोरोना, मृत्युदर फेरि बढ्यो

काठमाडौं । नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५

पुरा पढ्नुहोस
राजनीतिमा सक्रिय, लोकगायक खत्री

काठमाडौं । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनिसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गाएन क्षेत्रमा लोकप्रियता कमाए

पुरा पढ्नुहोस
गृहमन्त्रीले लिए प्रजिअसँग जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुुन । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस
५ सयले बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी

पुरा पढ्नुहोस
अस्पतालका कर्मचारीको कालो कर्तुत नक्कली पिसिआर धन्दामा संलग्न

काठमाडौं । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा

पुरा पढ्नुहोस
कोभिड अपडेटः ३६ सय संक्रमित १२ को मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अपडेटसंगै देशभरि पुस्टि भएका सक्रिय सङ्क्रमितको संख्या ६९ हजार २ सय ९१

पुरा पढ्नुहोस
अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

काठमाडौं । वैदेशिक रोजगारी नेपालीका लागि आर्थिक श्रोतको आधार बनेको छ । तर त्यहाँ जानका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १०

पुरा पढ्नुहोस