हुलाक समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

काठमाडाैं । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै

पुरा पढ्नुहोस
सेयर बजारमा दाेहाेराे अंककाे गिरावट

काठमाडाैं । सेयर बजार परिसूचक (नेप्से)मा बुधबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आएर २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ । मंगलबार

पुरा पढ्नुहोस
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ

पुरा पढ्नुहोस
घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले घटेर रु ९५ हजार १०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको

पुरा पढ्नुहोस
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला, कति दिने आवेदन ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री

पुरा पढ्नुहोस
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा

काठमाडाैं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । बुधबार बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेडले २–० गोलकाे जित निकालेकाे हाे । युनाइटेडकाे जितमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरे । रोनाल्डोले

पुरा पढ्नुहोस
आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ : मन्त्री गहतराज

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गरे । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा

पुरा पढ्नुहोस
नेप्सेमा ५३ अंक माथिको वृद्धि, काराेबार रकम तीन अर्बमा खुम्चियाे

काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ५३ अंक माथिको वृद्धि भएकाे छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर बनेकाे बजार मंगलबार पुन: ५३.३ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसुचक २७५४.२८ विन्दुमा

पुरा पढ्नुहोस
भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो

पुरा पढ्नुहोस
फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने युक्रेनी राष्ट्रपतिकाे सङ्केत

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो । जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन

पुरा पढ्नुहोस