हुलाक स्पेसल

नेपालको बिजुली किन्न भारत सहमत

काठमाडौं । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो

पुरा पढ्नुहोस
युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

काठमाडाैं । युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८

पुरा पढ्नुहोस
यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू

रुसले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेको छ । त्यसयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू : -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको

पुरा पढ्नुहोस
अडियाे क्लिप सार्वजनिक गर्दै पलले भने- दुर्गेश थापालगायत यी चार जनाले फसाए

काठमाडाैं । अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत आफ्नाे बचाउ गरेका छन् । नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी

पुरा पढ्नुहोस
पल शाहमाथि के हुन सक्छ सजाय ?

काठमाडाैं । अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएपछि सामाजिक सञ्जाल यतिबेला यही विषयमा तातेकाे छ । १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएकी हुन् । नेपालको कानुन

पुरा पढ्नुहोस
जब जनतासँग माफी माग्न मञ्चमै उठबस गर्न थाले बिजेपी विधायक (भिडियाे)

काठमाडाैं । भारतको उत्तर प्रदेशमा एक विधायकले आफूले पाँच वर्षमा गरेकाे गल्ती अब नदाेर्‍याउने भन्दै कान समातेर उठबस गरी जनतासँग माफी मागेका छन् । बुधबार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका विधायक भूपेश चौबेले

पुरा पढ्नुहोस
क्याच छाेडेकाे भन्दै बलरले सहकर्मीकाे गाला चड्काएपछि… (भिडियाेसहित)

काठमाडाैं । लाहोरस्थित गद्दाफी स्टेडियममा पाकिस्तानका तीव्र गतिका बलर ह्यारिस रउफले क्याच छुटाएको भन्दै आफ्ना एक साथीमाथि थप्पड हानेका छन् । पाकिस्तान सुपर लिगअन्तर्गत मंगलबार भएको खेलमा रउफले आफ्ना साथी कमरान घुल्मनलाई थप्पड हानेका हुन्

पुरा पढ्नुहोस
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेव गाैतमकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडाैं । नेकपा विभाजनपछि कुनै पनि राजनीतिक दलमा नलागेका बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता लैजान अमेरिकासमक्ष आग्रह गरेका छन् । एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्वन्ध तलमाथि पर्न सक्ने भन्दै गाैतमले मंगलबार

पुरा पढ्नुहोस
टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना टुटेकाे छ । मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर

पुरा पढ्नुहोस
रावलकाे प्रश्न : स्पष्टीकरणकाे कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भनेर प्रश्न गरेका

पुरा पढ्नुहोस