अपराध
काठमाडाैं । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक
पुरा पढ्नुहोसपर्वत । पर्वतकाे कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले
पुरा पढ्नुहोसकाठमाडाैं । मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न कागजपत्रसहित पक्राउ परेका हुन् । नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको
पुरा पढ्नुहोसकाठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा
पुरा पढ्नुहोसकाठमाडाैं । विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडौँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न
पुरा पढ्नुहोसकाठमाडाैं । हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका कर्णाली प्रदेश सांसद मोहन बानियाँले आफूमाथि लागेकाे बलात्कार आराेपको समाचारकाे खण्डन गरेका छन् । जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएर फसाउने प्रयास गरेको उनले बताएका छन् । सांसद बानियाँले सामाजिक सञ्जालमार्फत
पुरा पढ्नुहोसकाठमाडौं । दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनबाङ घर स्थायी घर
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । सोही स्थानका विजय तामाङले आइतबार मादक पदार्थ सेवन
पुरा पढ्नुहोसकाठमाडौं । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा
पुरा पढ्नुहोस