अपराध

किर्ते छाप, कागजात र बैंक स्टेटमेन्ट बनाउने झापाका एक व्यक्ती पक्राउ

काठमाडौं । विभिन्न सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाका नक्कली छाप, कागजात र बैंक स्टेटमेन्ट बनाउने कार्यमा संलग्न रहेका अभियुक्त सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुरका ५२ वर्षीय खड्कालाई केन्द्रीय

पुरा पढ्नुहोस
झापामा लागुऔषध सञ्चित स्थल फेला, एमाले नेता संलग्न भएको आशंका

काठमाडौं। झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ । इलाका प्रहरी

पुरा पढ्नुहोस
आफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै सबै आरोपितलाई दोषी ठहर गर्न

पुरा पढ्नुहोस
सुर्खेतमा पेस्तोल, गोली र लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट अवैध हतियार, गोली तथा ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोही स्थानका २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी

पुरा पढ्नुहोस
हँसिया प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ५४ वर्षीय करन भुललाई प्रहरीले पक्राउ गरेको छ। करनले बिहीबार राति हँसिया प्रहार गरी ४० वर्षीया खिमा देवी भुलको हत्या गरी फरार भएको सूचना

पुरा पढ्नुहोस
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १५ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंदेखि झापा, मोरङ, सुर्खेत, धनकुटा, बर्दिया, मकवानपुर, सुनसरी लगायतका स्थानमा अपरेसन सञ्चालन गर्दै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो। काठमाडौं,

पुरा पढ्नुहोस
यमनमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया बचिन्, पीडित परिवार भने मृत्युदण्डमै अडिग

काठमाडौं । यमनमा एक यमनी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया हाललाई मृत्युदण्डबाट जोगिएकी छन्। उनलाई २०२० मा यमनका नागरिक तलाल अब्दो महदीको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। केरला राज्यको पलक्कड

पुरा पढ्नुहोस
ओडिशामा छात्राको मृत्युको विषयमा प्रदर्शन, अश्रु ग्यासको प्रयोग

ओडिशा । ओडिशाको राजधानी भुवनेश्वरमा एक छात्राको मृत्युको घटनालाई लिएर बीजेडीका कार्यकर्ताहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदर्शन नियन्त्रणमा ल्याउन प्रहरीले अश्रु ग्यास प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ। बीजेडीका विधायक सुशान्त कुमार राउतले समाचार

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले आकर्षक तलबको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा बारा

पुरा पढ्नुहोस
नक्कली नोट र अवैध लागूऔषध अफिम सहित पाँच जना पक्राउ

सुर्खेत । नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका– ५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका–५

पुरा पढ्नुहोस