अपराध

दाङमा बलात्कारको आरोपमा प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख पक्राउ

काठमाडौं । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ

पुरा पढ्नुहोस
बलात्कारपछि हत्या गरेर फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । बलात्कारपछि हत्या गरेर फरार अभियुक्तलाई प्रहरीेले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहिदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् । जिल्ला प्रहरी सुनसरीका

पुरा पढ्नुहोस
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरूमाथिको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा

पुरा पढ्नुहोस
ग्राहकको पैसा हिनामिना गर्ने एभरेस्ट बैंकका म्यानेजरसहित ९ जना पक्राउ

काठमाडौं । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले

पुरा पढ्नुहोस
भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा काठमाडौं प्रहरी परिसरको टोलीले रिजाललाई पक्राउ गरेको हो । बिचौलियाको बयानको आधारमा उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । नेपालमा रहेका

पुरा पढ्नुहोस
नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु,एक जना घाइते

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा बिहीबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । बिचौलियाले उनको गाडीमा पैसा ओसारेकाे पाइएकाे थियाे । उनकाे गाडीमा पैसा ओसारेकाे तथ्य फेला परेपछि उनको गाडी यसअघि नै प्रहरीले

पुरा पढ्नुहोस
प्रहरी, वडाध्यक्ष र कर्मचारीको मिलिमत्तोमा भारतीयलाई नेपाली नागरिकता, पक्राउ पुर्जी जारी

काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिक सरह नेपाली नागरिकता दिने विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित २६ जनाविरुद्ध

पुरा पढ्नुहोस
हेटौंडामा जिपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडा तर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला

पुरा पढ्नुहोस