खेल

महिला आईपीएल क्रिकेटका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस

काठमाडौं । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ । राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा,

पुरा पढ्नुहोस
सन्दीप टीममा फर्कन तयार हुँदैछन् : प्रमुख प्रशिक्षक देसाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देशाईले सन्दीप लामिछाने टीममा फर्कन तयार भइरहेको बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा देशाईले भने, ‘उनी कसरी मैदान फर्कन्छन्

पुरा पढ्नुहोस
स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन

पुरा पढ्नुहोस
देसाइले पाए राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्ती

काठमाडौं । भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो । राष्ट्रिय खेलकुद

पुरा पढ्नुहोस
चर्चित पाकिस्तानी क्रिकेटर रिजवानले भेटे सन्दीपलाई

काठमाडौं । पाकिस्तानका विश्व चर्चित क्रिकेटर मोहम्मद रिजवान सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन्। आइतबार नेपाल आएका रिजवानले बन्द प्रशिक्षणमा रहेको नेपाली टिम रहेको होटेलमा नै गएर सन्दीपलाई भेटेको बताइएको छ। रिजवान हाल विश्व क्रिकेटका प्रमुख

पुरा पढ्नुहोस
एम्बाप्पे तीन हप्ता मैदान बाहिर रहने

काठमाडाैं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने भएका छन् । थाइ इन्जुरीका कारण एम्बाप्पे ३ हप्ता मैदान बाहिर रहने भएका हुन् । फ्रेन्च लिग वान

पुरा पढ्नुहोस
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं। साफ यु २० महिला च्याम्पियनशिप शुक्रवारदेखि सुरु हुँदैछ । २० वर्षमुनीको महिला च्याम्पियनशिपमा नेपाल, बङ्गलादेश, भारत र भुटान गरी चार टोली सहभागी छन् । बङ्गलादेशमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु

पुरा पढ्नुहोस
विदेशिए फुटबलर विशाल राई

काठमाडौं । नेपाली फुटबलर विशाल राई विदेशिएका छन् । मच्छिन्द्र फुटबल क्लबमा आबद्ध मिडफिल्डर विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । मच्छिन्द्र फुटबल क्लबमा ए डिभिजन लिग खेल्दै आएका विशाल राष्ट्रिय टिमका सदस्य समेत हुन्

पुरा पढ्नुहोस
क्रिकेटर सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा रहने

काठमाडौं । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछाने आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन्। आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई

पुरा पढ्नुहोस
सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पुनः टीममा परेका हुन् । निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट

पुरा पढ्नुहोस