ब्रेकिंग न्युज

एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी

पुरा पढ्नुहोस
रहेनन् लोकगायक जयनन्द लामा

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । मंगलबार राति एक पार्टीमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला

पुरा पढ्नुहोस
टुट्याे नेपालकाे विश्वकप खेल्ने सपना, यूएईसँग ६८ रनले पराजित

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना टुटेकाे छ । मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर

पुरा पढ्नुहोस
अमेरिकी राजदूतसँगको छलफल पछि देउवा भेट्न बालुवाटारमा ओली

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन् । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष केपी

पुरा पढ्नुहोस
यूएईविरुद्ध नेपालले पायाे १७६ रनकाे चुनाैतिपूर्ण लक्ष्य

काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईले नेपालसामु १७६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा ७

पुरा पढ्नुहोस
जसले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउँछ, उसकाे कहिल्यै भलाे हुँदैन : मन्त्री आले (भिडियाेसहित)

काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथमाथि गिद्दे दृष्टि लगाउनेकाे भलाे नहुने बताएका छन् । मंगलबार महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले बतास समूहले सञ्चालन गर्दै

पुरा पढ्नुहोस
टि२० विश्वकप छनोट सेमिफाइनल : टस जितेर यूएईले राेज्याे ब्याटिङ

काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईले टस जितेर जितेर पहिला

पुरा पढ्नुहोस
झोलामा भेटिएको शव पहिचान

काठमाडौं । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको

पुरा पढ्नुहोस
बैतडी दुर्घटनामा चार जनाको मृत्यु, नगरपालिकामा शोक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिप्पर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक

पुरा पढ्नुहोस
नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा

काठमाडाैं । नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडामाथि ८ विकेटकाे जितसहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले

पुरा पढ्नुहोस