विश्व

टर्च रिलेमा सहभागी भइन् चिनियाँ च्याम्पियन

काठमाडौं । चीनको बेइजिङ शीतकालीन ओलम्पिक च्याम्पियन गु आइलिङले पश्चिमी फ्रान्सको लोयर–एटलान्टिक विभागमा पेरिस ओलम्पिक खेलको टर्च बोकेर पेरिस २०२४ को टर्च रिलेमा भाग लिने पहिलो सक्रिय चिनियाँ खेलाडी बनेकी छन् । हिजो बुधबार गुले

पुरा पढ्नुहोस
एनडीए गठबन्धनबाट तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा मोदी नै अनुमोदन

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट

पुरा पढ्नुहोस
आगामी अमेरिकी निर्वाचनपछि पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन हुदैँन : राष्ट्रपति पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । पुटिनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रमपछि ‘एसोसिएटेड प्रेस’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूको प्रश्नको

पुरा पढ्नुहोस
नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक

पुरा पढ्नुहोस
कान्ये वेस्टविरुद्ध यौन दुव्र्यवहारको मुद्धा

काठमाडौ । अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुव्र्यवहारको मुद्धा दर्ता भएको छ । कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्धा दर्ता गराएकी हुन् । लरेनले

पुरा पढ्नुहोस
भाजपाको लोकप्रियता घट्यो, एनडीए गठबन्धनले बहुमत पाएसँगै तेस्रो पटक मोदी सरकार

काठमाडौं । भारतमा भएको १८ औं लोक सभा निर्वाचन–२०२४ को मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको हो । पाँच सय ४३ सिटको लागि

पुरा पढ्नुहोस
भारतमा मतगणना : मोदीको तेस्रो कार्यकालको सम्भावना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ । एक्जिट पोलले मोदीको लागि ठूलो जीतको प्रक्षेपण

पुरा पढ्नुहोस
भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको –९ः३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ । भाजपा नेतृत्वको

पुरा पढ्नुहोस
लन्डनमा भव्य रुपमा मनाइयो बुद्ध जयन्ती

काठमाडौ । दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ ।बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौं नेपाली तथा स्थानीय ब्रिटिस समुदाय सहभागी भएका थिए । भगवान गौतम

पुरा पढ्नुहोस
फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्स सँगको सम्बन्ध चुपचाप राख्न गोप्य रूपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्प उक्त मुद्दामा दोषी

पुरा पढ्नुहोस