विश्व
इरान । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ
पुरा पढ्नुहोसरुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म करिब १३ हजार युक्रेनी सैनिकको मृत्यु भइसकेको छ । एक युक्रेनी अधिकारीले यसको पुष्टि गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धमा अहिलेसम्म १०,००० देखि १३,००० सैनिकले
पुरा पढ्नुहोसकाठमाडाैं । विश्वकप फुटबलमा मोरोक्कोसँग पराजय ब्यहोरेपछि युरोपियन राष्ट्रहरु बेल्जियम र नेदरल्यान्ड्समा दंगा भएको छ । आइतबार बेल्जियम मोरोक्कोसँग २-० गोल अन्तरले पराजित भएको थियो । हारपछि बेल्जियम र नेदरल्यान्ड्सका केही शहरहरुमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय
पुरा पढ्नुहोसकाठमाडाैं । चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो
पुरा पढ्नुहोसकाठमाडाैं । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको
पुरा पढ्नुहोसकाठमाडाैं । उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन् । साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले
पुरा पढ्नुहोसभारत । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार
पुरा पढ्नुहोसचीन । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर
पुरा पढ्नुहोसअमेरिकाको कोलोराडो राज्यमा एक समलिङ्गी नाइटक्लबमा शनिबार राति गोलीबारी हुँदा पाँच जनाको हत्या भएको छ । क्लब क्यु नामक उक्त नाइट क्लबमा भएको गोलीबारीमा अन्य १८ जना घाइते भएका छन् । प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई
पुरा पढ्नुहोसभारत । मण्डप सजाइएकाे थियाे । डीजे बजिरहेकाे थियाे । जन्ती टाेली बेहुली घरकाे गेटमा पुगेकाे थियाे । बेहुला कारबाट उत्रेर साथीहरूसँग नाच्न थाले । डीजेकाे धुनमा उनकाे डिस्को-डान्स यति लम्बियाे, बेहुलीका बुवा रिसले
पुरा पढ्नुहोस