हुलाक अपडेट
कास्की । पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् ।
पुरा पढ्नुहोसकाठमाडाैं । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमाथि द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गरेका छन् । उनले ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको उल्लेख गरेका छन्
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले साेधेका प्रश्नमा उनले ‘अब पास हुन्छ’ भन्ने प्रतिक्रिया दिएका हुन् । उनलाई सञ्चारकर्मीहरुले
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा बैठक फागुन १२ गते सम्मका लागि स्थगित भएकाे छ । आइतबार एमसीसी सम्झाैता टेबल गरेर संसद बैठक चार दिनका लागि स्थगित भएको हाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक भएकाे बताएका हुन् । रावलले भने- ‘सरकारमा रहेका
पुरा पढ्नुहोसकाठमाडौं । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजान आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ । स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन्
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
पुरा पढ्नुहोसकाठमाडाैं । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसी प्रकरणमा नेकपा एकीकृत समाजवादीको ‘फाइँफुइँ’ आइतबारदेखि सकिने भनी ब्यंग्य गरेका छन् । ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात् हुने भएछ’,
पुरा पढ्नुहोसकाठमाडाैं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली भएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य
पुरा पढ्नुहोस