हुलाक अपडेट

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

चितवन । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि

पुरा पढ्नुहोस
यस्तो छ एमालेको चुनावी तालिका, ओली र रावलबीच प्रतिस्पर्धा

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् । ओलीले

पुरा पढ्नुहोस
इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, शंकर पोखरेल महासचिव, अटाएनन् रावल र भुसाल

चितवन । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा

पुरा पढ्नुहोस
टायरविहीन हवाइजहाज जस्तो हो भीम रावल, केपी ओली बाचुन्जेल, त्यसपछिकाे विकल्प हामी : दुर्गा प्रसाई

चितवन । एमालेका नेता दुर्गा प्रसाईले भीम रावललाई टायर बिहीन हवाइजहाज भन्दै टिप्पणी गरेका छन् । प्रसाईले १० वर्षसम्म ओलीको विकल्प नभएको समेत दाबी पनि गरेका छन् । भीम रावलविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले

पुरा पढ्नुहोस
म त ओलीलाई स्टालिन र हिटलरै देख्छु : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् । एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर निरंकुश शैलीमा पदाधिकारी चयन गर्न

पुरा पढ्नुहोस
कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जन सम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु

पुरा पढ्नुहोस
ओलीकाे आह्वान : विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं

चितवन । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ ।’ उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि

पुरा पढ्नुहोस
प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका

पुरा पढ्नुहोस
एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि, उद्घाटनमा पाँच लाख बढी सहभागी हुने

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने

पुरा पढ्नुहोस
नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

काठमाडाैं । नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको

पुरा पढ्नुहोस