हुलाक अपडेट
काठमाडाैं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत
पुरा पढ्नुहोससुनसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता
पुरा पढ्नुहोसकाठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा
पुरा पढ्नुहोसकाठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा आफू रहेकाले सहयाेग गर्न अपील गरेका छन् । साेमबार बालुवाटारमा आयाेजित पत्रकार सम्मेलनमा देउवाले सञ्चारकर्मीहरुलाई सहयाेग गर्न अपील गरेका हुन् । ‘म
पुरा पढ्नुहोसकाठमाडाैं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टी बीच एकता भएको छ । एकीकरण पछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र चुनाव चिन्ह तराजु हुने सहमति भएको
पुरा पढ्नुहोसकाठमाडाैं । शुक्रबार देशका धेरैजसो ठाउँको मौसम बदली भएकाे छ । पश्चिमी वायुको प्रभावका कारण माैसम बदली भएकाे र केही ठाउँमा वर्षा भएकाे माैसमविद्ले बताएका छन् । माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार वाग्मती, गण्डकी र
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीका
पुरा पढ्नुहोस