हुलाक अपडेट

निगम मासिक साढे चार अर्ब घाटामा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका

पुरा पढ्नुहोस
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश

पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रे । मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु

पुरा पढ्नुहोस
माैरिससविरुद्धको दोस्रो खेलमा नेपालकाे अग्रता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले माैरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा अग्रता लिएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको हाे । खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गरी नेपाललाई अग्रता

पुरा पढ्नुहोस
महाकाली नदीमा पक्की पुल निर्माण गर्न नेपाल-भारतबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं । स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध एमाले निकट राष्ट्रिय युवासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । संघका सहसंयोजक संजिब कुमार सुरज झाको हस्ताक्षरमा अख्तियारीमा उजुरी दिइएको हो । मन्त्री खतिवडाले २४ लाख डोज कोरोनाविरुद्धको खोप

पुरा पढ्नुहोस
साेनाम ल्हाेसारमा देशभर सार्वजनिक बिदा

काठमाडाैं । सरकारले साेनाम ल्हाेसारकाे अवसरमा माघ १९ गते सार्वजनिक बिदा दिएकाे छ । मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गरेर सार्वजनिक बिदाबारे जानकारी गराएकाे हाे । गृह मन्त्रालयकाे सूचनामा भनिएकाे छ ‘साेनाम ल्हाेसारकाे अवसरमा नेपालका

पुरा पढ्नुहोस
सोनाम ल्होसार र न्वागी पर्वमा बागमती सरकारले दियो सार्वजनिक बिदा

काठमाडाैं । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने

पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश

पुरा पढ्नुहोस
हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक वर्ष २०७५/७६

पुरा पढ्नुहोस