हुलाक समाचार
रुस । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४
पुरा पढ्नुहोसकाठमाडाैं । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडाैं । चीनले बंगलादेशका विद्यार्थीहरुलाई विभेद गरेको भन्दै राजधानी ढाकामा बृहत मानव साङलो बनाएर विराेध प्रदर्शन गरिएकाे छ । बंगलादेश मुक्तिजुद्दा मञ्चको आयोजनामा राजधानी ढाकामा रहेको राष्ट्रिय संग्राहलय अगाडि प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा चीनमा
पुरा पढ्नुहोसकाठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर दुई हजार ८३६.१७ मा ओर्लेको हो
पुरा पढ्नुहोसकाठमाडौं । २३ वर्ष अघि कैलाली टिकापुरबाट व्यावसायिक यात्राको शुरुवात गरेको सिद्धार्थ विजनेश ग्रुपले २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । ग्रुपले आफ्नो २४ औँ वार्षिक उत्सवमा सुर्खेतका दिपक जैशीलाई १ लाख ५ हजार रुपैयाँ सहयोग
पुरा पढ्नुहोसचितवन । वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ । कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ,
पुरा पढ्नुहोसकाभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन । बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न युवा रमाउँदै डाँडाकाँडा दैडिनेको भीड अझै छ । जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको
पुरा पढ्नुहोसवाग्लुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने
पुरा पढ्नुहोसकाठमाडाैं । गायिका लता मंगेशकरको निधनमा भारत सरकारले २ दिन राजकीय शोकको घोषणा गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले आइतबार र सोमबार राजकीय शोक मनाउने घोषणा गरेको हो । यो समयमा भारतको राष्ट्रिय
पुरा पढ्नुहोसकाठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको आइतबार उपचारका क्रममा निधन भएको हो । केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनकाे ९२ वर्षकाे उमेरमा
पुरा पढ्नुहोस