हुलाक समाचार

बढ्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु

पुरा पढ्नुहोस
थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८१४ पीसीआर परीक्षणका क्रममा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि

पुरा पढ्नुहोस
भेरी अस्पतालको आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैं । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाएको मृत्यु भएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित

पुरा पढ्नुहोस
बेलायतमा एकैदिन १ लाख ८३ हजारभन्दा बढी काेराेना संक्रमित फेला

काठमाडाैं । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएकाे समाचार अन्तर्राष्ट्रिय

पुरा पढ्नुहोस
बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैं । सरकारले तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ । तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । उक्त अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय

पुरा पढ्नुहोस
नेपालमा पहिलाे पटक डिजेसहितकाे डिस्काे बारसँगै दोहोरी नाचगान गर्न मिल्ने ठाउँ ‘पार्टी बस नेपाल’

काठमाडाैं । ‘समृद्धि, विकास र मनाेरन्जनका लागि नयाँ साेच’ ग्रुपले डिजेसहितकाे डिस्काे बार र दोहोरीसँगै नाचगान पार्टी गर्न मिल्ने नेपालमै पहिलाे बसहरु सञ्चालनमा ल्याएकाे छ । सन् २०२० जनवरीबाट बसभित्रै पार्टी गर्ने मिल्ने “पार्टी

पुरा पढ्नुहोस
बिहीबारदेखि मौसम सुधार हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाकी मौसमविद्

पुरा पढ्नुहोस
काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको

पुरा पढ्नुहोस
२६४ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५३६ जनाको पीसीआर परीक्षणमा २४१ र ४ हजार ३०

पुरा पढ्नुहोस
नेप्सेमा झिनो अङ्कको गिरावट, काराेबार रकम पनि घट्यो

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला

पुरा पढ्नुहोस