अपराध

जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

काठमाडौं । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ । गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १

पुरा पढ्नुहोस
बारामा शंकास्पद वस्तु विष्फोट, तीन जनाकाे मृत्यु

बारा । बाराको निजगढ बजारमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको मृत्यु भएको प्रहरीले

पुरा पढ्नुहोस
सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

काठमाडौं। ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्। न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। सेन्चुरी बैंक रहँदाको बेला

पुरा पढ्नुहोस
एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ

काठमाडौं । एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ । त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् । उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुनव्यवसायीसहित उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर

पुरा पढ्नुहोस
काठमाडौंमा बन्धक ११ भारतीयको उद्धार, ७ पक्राउ

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीयलाई बन्धक बनाइएको अवस्थामा नेपाल प्रहरीले राजधानीको गौशालाबाट उद्धार गरेको छ । बन्धक बनाउने गिरोह रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार पत्रकार

पुरा पढ्नुहोस
विराटनगरमा शंकास्पद ‘विष्फोटक’ भेटियो

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको हो । हिजो साँझ उक्त बस्तु देखिएपछि प्रहरी टोली

पुरा पढ्नुहोस
नेपालमा भ्रष्टाचारको दायरा बढ्दो, एकै वर्षमा २१ हजार उजुरी

काठमाडौं । विकासको नाममा स्थानिय तहदेखि सदन सम्म भ्रष्टाचारैभ्रष्टाचारको चाङ छ । पछिल्लो समयमा नै हेर्ने हो भने भिजिट भिसाको घुसकाण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरण होस् या बाँसबारी जग्गा प्रकरण होस् या सहकारी ठगी

पुरा पढ्नुहोस
नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक लेखापढी व्यवसायी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नापीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र उनीसँग मिलेमतो

पुरा पढ्नुहोस
स्कुटरको ठक्करले पैदलयात्री महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ को भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । हरैँचाबाट विराटनगर आइरहेको प्रदेश १–०२–०४७ प ५२२२ नम्बरको स्कुटीले सोमबार बेलुका ठक्कर दिँदा स्थानीय ६५ वर्षीया हशनीदेवी

पुरा पढ्नुहोस