खेल

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशकाे अग्रता

काठमाडाैं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालले पहिलोपटक

पुरा पढ्नुहोस
भारतलाई हराएर नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई हराएर नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो। नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् । उनले पहिलो

पुरा पढ्नुहोस
नेपाली फुटबल टोलीको प्रशिक्षक छाडेको अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्। जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको

पुरा पढ्नुहोस
यो साता हुने इंग्लिस प्रिमियर लिगका खेल स्थगित

काठमाडाैं । याे साताकाे इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगका खेलहरु स्थगित गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि उनको सम्मानमा लिग स्थगित गरिएको हो । शनिबार, आइतबार र सोमबारका लागि तय भएका

पुरा पढ्नुहोस
सीपीएलबाट बाहिरिए सन्दीप लामिछाने, तत्काल नेपाल आउने

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेपछि उनी सीपीएलबाट बाहिरिएका हुन् । सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो

पुरा पढ्नुहोस
सन्दीप लामिछानेले भने– कानुन मान्छु, सबै सामना गर्छु

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका छन् । आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । अदालतले पक्राउ अनुमति दिएको प्रहरी स्राेतले जनाएकाे छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न

पुरा पढ्नुहोस
सन्दीपले क्यानलाई भने– प्रतियोगिता सक्काएर फर्कन्छु, क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छाैँ

काठमाडौं । एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् । लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन्

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानकाे तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ। एक किशोरीले बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो। क्यानले यसबारे बैठक बसेर निर्णय गर्ने अध्यक्ष

पुरा पढ्नुहोस
भारतमाथि पाकिस्तानको ५ विकेटको रोमान्चक  जित

काठमाडौं । पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा

पुरा पढ्नुहोस