राजनीति

‘लोकतान्त्रिक मूल्य नमान्नेहरूले संसद चल्न दिँदैनन्’ – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस
कुलिङ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति सक्रिय, बैठक पुनः सुरु

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग छलफल गरेपछि कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु भएको छ। काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा रहेको छानबिन समितिले छानबिनलाई अन्तिम

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको चेतावनी: ‘समावेशिता भनेको राजनीतिक छलाङ्ग मात्र हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गर्दै आएको समावेशीताको सिद्धान्तमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । समावेशिताले महिलाको सशक्तीकरण नहुने उनले बताए । आज बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन गर्दै ओलीले समावेशीताको नीति

पुरा पढ्नुहोस
बहुविवाहसम्बन्धी कानुनमा अस्पष्टता भए संशोधन गरिने – कानुन मन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् । सञ्चारमाध्यममा सरकारले

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको विदेश भ्रमण एजेन्डामा, मन्त्रिपरिषद् बैठक चाँडै सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा सुरु हुने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भइसकेको छैन। विशेष स्रोतका अनुसार आजको बैठक प्रधानमन्त्रीको प्रस्तावित

पुरा पढ्नुहोस
बागमती मुख्यमन्त्री राजीनामाको तयारीमा, मन्त्रिपरिषद बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस

पुरा पढ्नुहोस
‘१७ हजारको नाममा माओवादीमाथि षड्यन्त्र जारी’ – प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘१७ हजार’ सहिदको नाममा आफूहरूलाई अझै पनि बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष

पुरा पढ्नुहोस
अख्तियारले सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सरकारी साक्षीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएका डम्मरबहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बकपत्र दिएपछि आयोगले अनुसन्धान गर्दा

पुरा पढ्नुहोस
लागुऔषध मुद्दामा कैद सजाय पाएका भुम्लु पालिका उपाध्यक्षको सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा (जितेन्द्रबहादुर तामाङ) विरुद्धको लागुऔषध मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । लामाको सुनुवाइको पेशी न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको छ । २०७१ भदौ

पुरा पढ्नुहोस
एकीकृत समाजवादी पार्टी बन्छ भन्नेमा विश्वास छैन झलनाथ खनाललाईः शेरबहादुर कुँबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँबरले सम्मानित नेता झलनाथ खनाललाई पार्टी बन्छ भन्ने कुरामा विश्वास नै नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले

पुरा पढ्नुहोस