विश्व

उत्तर काेरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण

साेल । उत्तर कोरियाले सन् २०१७ यताकाे शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाका अनुसार स्थानीय समयानुसार बिहान ७ बजेर ५२ मिनेट जाँदा उत्तर कोरियाको पूर्वी समुद्री तटबाट क्षेप्यास्त्र परीक्षण गरिएको हो । उत्तर कोरियाले

पुरा पढ्नुहोस
ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

काठमाडाैं । ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा

पुरा पढ्नुहोस
भारतमा २४ घण्टामा ८७१ जना संक्रमितकाे मृत्यु

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो । यस्तै, थप २ लाख ३५ हजार

पुरा पढ्नुहोस
टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

काठमाडाैं । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् । एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा

पुरा पढ्नुहोस
बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना सङ्क्रमण भएको अनुमान

काठमाडाैं । बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार

पुरा पढ्नुहोस
भारतमा पछिल्लो २४ घण्टामा साढे २ लाख नयाँ संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे दुई लाख नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा २ लाख ४७ हजार ४१७ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो २४ घण्टाको

पुरा पढ्नुहोस
भारतमा एकैदिनमा करिब २ लाख नयाँ सङ्क्रमित

काठमाडाैं । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन् । मन्त्रालयले भारतमा अहिलेसम्म

पुरा पढ्नुहोस
भारतमा २४ घण्टामा थपिए करिब १ लाख ८० हजार काेराेना संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा एक सय ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा अहिले

पुरा पढ्नुहोस
भारतमा २४ घण्टामा थपिए करिब एक लाख ६० हजार संक्रमित

काठमाडाैं । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडाैं । उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार

पुरा पढ्नुहोस