समाज

महाकाली नदीमा पक्की पुल शिलान्यास

दार्चुला । दार्चुलामा महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री

पुरा पढ्नुहोस
धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी

काठमाडाैं । कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ताले सोमवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै पेट देख्ने, दिशा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने,

पुरा पढ्नुहोस
उच्चको आदेशपछि पनि महानगरद्वारा टुकुचा उत्खनन् जारी

काठमाडाैं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा साेमबार पनि टुकुचा उत्खनन् सुरु गरेको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित

पुरा पढ्नुहोस
देशका विभिन्न स्थानमा प्रचण्डको भर्त्सना एवम् पुतला दहन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ । बहुसंख्यक

पुरा पढ्नुहोस
दसैंमा घर जान दुई दिनमा १५ हजारले काटे बसको टिकट

काठमाडाैं । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा

पुरा पढ्नुहोस
आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला, क–कस्ले लिन पाउँछन् ?

काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात

पुरा पढ्नुहोस
टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडाैं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका

पुरा पढ्नुहोस
अछाम पहिरोमा मृत्यु भएका २३ जनाको सामूहिक दाहसंस्कार

अछाम । बाढी र पहिरोमा परी २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रबार रातिको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला,

पुरा पढ्नुहोस
अछाम पहिरोमा मृत्यु भएका २२ जनाकै सनाखत, एक जना अझै बेपत्ता

काठमाडौं । अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर २२ जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
माओवादी अध्यक्ष प्रचण्डकाे अभिव्यक्तिमा विश्व हिन्दू परिषद्,नेपालकाे ध्यानाकर्षण

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्विश्व हिन्दू परिषद्,नेपालले आफ्नाे ध्यानकर्षण भएकाे जनाएकाे छ । प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू

पुरा पढ्नुहोस