समाज

दार्चुला बाढी-पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो (अपडेट)

दार्चुला ।  दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति आएको पहिरोका कारण नौगाड

पुरा पढ्नुहोस
बागमती र लुम्बिनीमा आज भारी वर्षा

काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको

पुरा पढ्नुहोस
दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो। स्थानीय

पुरा पढ्नुहोस
यस्ताे रह्यो भारतीय सेनाध्यक्ष मनोज पाण्डेकाे नेपाल भ्रमण

काठमाडाैं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन् । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन् । जनरल पाण्डेले मिति भदाै २२ गते पोखरास्थित भारतीय

पुरा पढ्नुहोस
कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला

कैलाली । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको शुक्रबार बिहान मोहना नदीमा शव फेला परेको हो । घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत

पुरा पढ्नुहोस
भारतले कनिका निर्यातमा प्रतिबन्ध लगायो, वियरको मूल्य बढ्ने

काठमाडौ ।  भारतले कनिका निर्यातमा प्रतिवन्ध लगाएको छ । हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार) देखि कार्यान्वयनमा आएको छ । कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका

पुरा पढ्नुहोस
एलिजाबेथको निधनमा पुर्व राजा ज्ञानेन्द्रद्वारा दुख ब्यक्त

काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा पुर्व राजा ज्ञानेन्द्र शाहले दुःख ब्यक्त गरेका छन् । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको थियो । पुर्व राजा

पुरा पढ्नुहोस
कैलालीमा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा डेंगुका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ । टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको

पुरा पढ्नुहोस
काठमाडौं महानगरले दियाे घर तथा भवनलाई नक्सा पास गर्न ९० दिनको समय

काठमाडाैं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ । महानगरको शहरी व्यवस्थापन विभागले बिहीबार सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै

पुरा पढ्नुहोस
ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९६ जना चालकमाथि कारवाही

काठमाडौं  । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना,

पुरा पढ्नुहोस