हुलाक अपडेट
काठमाडाैं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण केही भूभागमा बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली
पुरा पढ्नुहोसकाठमाडौं । उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ । माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो । स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो ।
पुरा पढ्नुहोसचितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको
पुरा पढ्नुहोसकाठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ
पुरा पढ्नुहोसकाठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका- २ की वडासचिव सरिता राउतसमेत तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । वडासिचव राउतसमेत कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल
पुरा पढ्नुहोसकाठमाडाैं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले इन्जिनियरका लागि कम्तीमा साताैँ तहबाट विज्ञापन माग गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाएकाे छ । सिडेनका अध्यक्ष उमेश थानीले शुक्रबार मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र
पुरा पढ्नुहोसकाठमाडौं । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका
पुरा पढ्नुहोसविराटनगर । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले प्रदर्शन गरेको छ । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको
पुरा पढ्नुहोसकाठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । शुक्रबार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीन जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेकाे हाे । काठमाडौं उपत्यकामा
पुरा पढ्नुहोस