हुलाक अपडेट
काठमाडौँ । मनोहरा किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार गरेका हुन् । साथै उनीहरूले डोजरमा पनि
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीको सहयोगमा महानगरले बस्तीभित्र निर्माण गरिएको नयाँ भौतिक संरचना भत्काएको हो। महानगरले अवैध रूपमा निर्माण भएका संरचनाहरू हटाउने
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो । १८ साउनमा बसेको मन्त्रिपरिषद्
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले
पुरा पढ्नुहोसकाठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायका सचिवहरूबीच शुक्रबार वार्षिक कार्य सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि मुख्यसचिव अर्यालले आगामी वर्ष सचिवहरूले पालना गर्नुपर्ने प्राथमिकता र कार्यदिशा स्पष्ट रूपमा
पुरा पढ्नुहोसधनुषा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको भरपुर प्रयोग गरिरहेको बताएका छन् । शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूले एआई सजिलै प्रयोग गर्ने
पुरा पढ्नुहोसकाठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको
पुरा पढ्नुहोसकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सिडिई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन
पुरा पढ्नुहोसकाठमाडौँ। प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले ४ गतेका लागि प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराए । प्रधानमन्त्रीलाई प्रश्न सोध्नको
पुरा पढ्नुहोस