हुलाक समाचार

प्रचण्डले गरे स्वर्गिय श्रीमतीको स्मृति दिवसमा मानवसेवा आश्रममा सहयोग, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. श्रीमती सिता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा मानवसेवा आश्रममा भोजन सेवा प्रदान गरेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले बिहीबार आश्रममा पुगेर आफैँ

पुरा पढ्नुहोस
काठमाडौं महानगरको बजेट सार्वजनिक गर्ने मिति आज तय हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४० औं नगरकार्यपालिका बैठक आज बस्दै छ। बैठकले नगरसभाको मिति तोक्ने र त्यसमार्फत आगामी आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। नगरसभामा मेयर बालेन्द्र

पुरा पढ्नुहोस
काठमाडौं महानगरको २५ अर्ब ११ करोड रुपैयाँ बजेट सिमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा प्रस्ताव गरेको छ। शुक्रबार मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको राजश्व परामर्श समितिको

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री खनालको बेइजिङमा सम्बोधन– हाम्रो सम्बन्ध सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौं

बेइजिङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले चीनको बेइजिङमा आयोजित विश्व सभ्यता संवादमा प्रमुख वक्ताको रूपमा सम्बोधन गरेका छन्। ‘मानव सभ्यताको विविधताको रक्षा गर्दै विश्व शान्ति र विकास प्रवर्द्धन’ शीर्षकको

पुरा पढ्नुहोस
घर खरिद वा निर्माणका लागि बैंकबाट ३ करोडसम्म कर्जा उपलब्ध

काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाहलाई ‘श्री ५ ’ ले सम्बोधन गर्नु स्वाभाविकः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाम लिएर सरकारमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई सोधपुछको निम्ति बोलाउनु सरकारको संकुचित

पुरा पढ्नुहोस
७ महिनापछि बालेन गुरागाईंको तोडियो मौनता

काठमाडौं । करिब सात महिनापछि काठमाडौँ महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आमनेसामने भएका छन्। आगामी आर्थिक वर्षको बजेट तयारीका लागि बिहीवार बसेको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको

पुरा पढ्नुहोस
राष्ट्र बैंक आज १२:२० बजे मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।  शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” प्राप्त गर्न सफल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको

पुरा पढ्नुहोस
‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङको मध्यपूर्व यात्रा : युवाहरुको नाडी छाम्ने प्रयास !

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख तथा ‘उज्यालो नेपाल’ अभियानका अगुवा कुलमान घिसिङ अहिले बहराईन, दुबई, ओमान र कतारमा रहेका नेपालीहरुसँग भेटघाटमा व्यस्त छन्। असार १८ गतेदेखि सुरु भएको यो भ्रमणलाई आगामी राजनीतिक यात्रा र तयारीसँग

पुरा पढ्नुहोस