उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका यादव...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो...

पूरा पढ्नुहाेस्
सकियाे उपराष्ट्रपति निर्वाचनको मतदान

काठमाडाैं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमै मतगणना सुरू हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा...

पूरा पढ्नुहाेस्
मतदानपछि उम्मेदवार झाकाे प्रतिक्रिया : निर्वाचित भए महिला हकअधिकार स्थापित गर्छु

काठमाडौं । उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उम्मेदवार झाले महिला मतदाताको मत महिलालाई...

पूरा पढ्नुहाेस्
निर्वाचित भए संविधानको रक्षा र पालना गराउन कटिबद्ध भएर लाग्छु : यादव

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले संविधानको रक्षा र पालना गराउन आफू कटिबद्ध भएर लाग्ने बताएका छन् । मतदानपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले आफू निर्वाचित भए संविधानको पालना गराउन अभिभावकत्व भूमिका निर्वाह गर्ने...

पूरा पढ्नुहाेस्
सकारात्मक प्रतिक्रिया पाइरहेकाे छु, चुनाव जित्छु : उपराष्ट्रपति उम्मेदवार शाक्य

काठमाडौं । उपराष्ट्रपति पदको उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले आफूले सकारात्मक प्रतिक्रिया पाइरहेको बताएकी छन् । उपराष्ट्रपति चयनका लागि शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहँदा सञ्चारकर्मीसँग उनले यस्तो प्रतिक्रिया दिएकी...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपति निर्वाचन : आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडाैं । निर्वाचन आयोगले आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् आज फागुन ३० गते...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपतिमा रामसहायले दिएको उम्मेदवारी खारेज गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपति उम्मेदवार हुन रञ्जिता श्रेष्ठलाई उमेर बन्याे बाधक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा...

पूरा पढ्नुहाेस्