पाकिस्तानको प्रस्ताव : एसिया कपका चार खेल पाकिस्तान र बाँकी सबै खेल युएइमा गरौं
काठमाडौं । एसिया कप यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएपनि दुई देशबीचको राजनीतिक तनावका कारण भारतले उक्त प्रतियोगितामा सहभागी हुन पाकिस्तान जान अस्वीकार गरेको छ । समस्या समाधान गर्न पाकिस्तानले एसियाली क्रिकेट काउन्सिलको बैठकमा...
पूरा पढ्नुहाेस्