सेमिफाइनलमा लज्जास्पद हारपछि भावुक बने विराट कोहली

काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएपछि विराट कोहलीले ट्वीटमार्फत आफ्नो निराशा व्यक्त गरेका छन् । सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले पारजित गरेकाे थियाे । अब आइतबार पाकिस्तानले...

पूरा पढ्नुहाेस्
भारतमाथि शानदार जित निकालेर इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्‍यो । टस हारेर ब्याटिङकाे निम्ताे पाएको भारतले १६९ रनको...

पूरा पढ्नुहाेस्
न्युजिल्याण्डलाई हराएर पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य...

पूरा पढ्नुहाेस्
बंगलादेशमाथि जित निकालेर पाकिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडाैं । बंगलादेशमाथि जित निकालेर पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएपछि सेमिफाइनल समीकरण पूरा भएको हाे । समूह चरणको अन्तिम खेलमा भारतले आज जिम्बाबेसँग खेल्दैछ ।...

पूरा पढ्नुहाेस्
टी–२० विश्वकप : भारत सेमिफाइनलमा

काठमाडाैं । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेकाे छ । खेलको यो नतिजापछि भारत सेमिफाइनलमा पुगेको छ । समूह–२ को यो खेलपछि भारत ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा...

पूरा पढ्नुहाेस्
बलात्कार आरोपमा पक्राउ परे श्रीलंकाका क्रिकेटर दानुष्का

काठमाडौं । श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख...

पूरा पढ्नुहाेस्
टी २० विश्वकप क्रिकेट : विराट काेहलीमाथि फेक फिल्डिङकाे आराेप

भारत । टी–२० विश्वकपमा भारत र बंगलादेशबीचको खेल अझै चर्चामा छ । खेल निकै रोमाञ्चक बनेको थियो । अन्त्यमा भारतले पाँच रनले जित हात पारेको थियो । खेलकाे सुरुवातमा बंगलादेश बलियो अवस्थामा थियो । तर...

पूरा पढ्नुहाेस्
आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलो जित

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५...

पूरा पढ्नुहाेस्
पाकिस्तानले दियाे भारतलाई १ सय ६० रनकाे लक्ष्य

काठमाडाैं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ । मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९...

पूरा पढ्नुहाेस्
सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानकाे तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ। एक किशोरीले बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो। क्यानले यसबारे बैठक बसेर निर्णय गर्ने अध्यक्ष...

पूरा पढ्नुहाेस्