मित्रकाे शब्द–संगीतमा प्रविशा र विशालकाे ‘तिमी नै हाै’ (भिडिओसहित)

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको आवाजमा ‘तिमी नै हौ’ गीत सार्वजनिक भएको छ । गीतमा मित्र के.सी.को शब्द र संगीत रहेको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन् । राहुल बराईलीको निर्देशन, उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको उक्त गीतकाे भिडिओमा आशा… Continue reading मित्रकाे शब्द–संगीतमा प्रविशा र विशालकाे ‘तिमी नै हाै’ (भिडिओसहित)

गीतकार कँडेललाई ‘नाट्यश्वर संगीत वर्ष सम्मान’

काठमाडाैं । गीतकार नारायण कँडेलले ‘नाट्यश्वर संगीत वर्ष सम्मान’ पाएका छन् । नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा पुर्‍याएकाे योगदानको कदरस्वरुप नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्टले आयाेजना गरेकाे नाट्यश्वर म्युजिक अवार्डको तेश्रो संस्करणको अवसरमा ‘वर्ष संगीत सम्मान २०७८/७९’ ले कँडेललाई सम्मान गरिएकाे हाे । कँडेलकाे पानी र झुल्के घाम, गाँउमा कुरा चल्छ, मनमा पीडा छ… Continue reading गीतकार कँडेललाई ‘नाट्यश्वर संगीत वर्ष सम्मान’

नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ गीतको भिडियो रिलिज (भिडिओसहित)

काठमाडाैं । गायक डा. नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. नवराज प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बर्जाचार्य रहेका छन् । भिडियोमा प्रिन्स विश्वकर्मा, स्रिशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण… Continue reading नवराज प्रधानको स्वर रहेको ‘लै बरी लै’ गीतको भिडियो रिलिज (भिडिओसहित)

समारिका ढकाल र जोन बमको अभिनयमा “छुटेको नै जाति “सार्वजानिक

काठमाडाैं । विशाल निराैलाकाे स्वरमा ‘छुटेकाे नै जाति’ बाेलकाे गीत सार्वजनिक भएकाे छ । मित्र केसीकाे शब्द तथा संगीतमा तयार पारिएकाे उक्त गीत विशाल निराैलाले गाएका हुन् । गीतकाे भिडिओमा जाेन बम र समारिका ढकालकाे अभिनय रहेकाे छ । गीतकाे भिडिओलाई जेरी भण्डारीले निर्देशन गरेका हुन् । प्रेमील जोडीको अभिनयमा देखिएका समारिका र बम निकै… Continue reading समारिका ढकाल र जोन बमको अभिनयमा “छुटेको नै जाति “सार्वजानिक

मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका… Continue reading मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु