प्रचण्डसँग लगनगाँठो कसेर एमाले भत्काउनेले फोटोकपि गर्‍यो भनेकाे सुहाएन : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपि भनेको टिप्पणी गरेका छन् । उनले केपी...

पूरा पढ्नुहाेस्
भीम रावललाई प्रदीप ज्ञवालीकाे सुझाव : गालीगलाैजले देश बन्दैन !

काठमाडाैं । एमालेले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोप माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता आरोपप्रत्यारोपले कहीँ नपुगिने र त्यसको...

पूरा पढ्नुहाेस्
भीम रावलले मातृभूमि जागरण अभियान चलाउने, त्यसपछि राष्ट्रवादी दल खोल्ने

काठमाडाैं । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताए । ‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण...

पूरा पढ्नुहाेस्
बुधबार पत्रकार सम्मेलन गर्दै भीम रावल, नयाँ पार्टी खोल्ने चर्चा !

काठमाडौं । नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलनबाट उनले आगामी योजना सुनाउनेछन् । पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका रावलको संगठित सदस्यता खोसेको थियो...

पूरा पढ्नुहाेस्
दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् । उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत...

पूरा पढ्नुहाेस्
मलमा दिने अनुदान कटौतीप्रति नेता भीम रावलको आपत्ति

काठमाडाैं । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गरेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा ट्वीट गरी नेता रावलले सो असन्तुष्टि जनाएका...

पूरा पढ्नुहाेस्
सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकाल अभ्यास गर्ने छुट छैन : नेता रावल

काठमाडाैं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री डा. भीमबहादुर रावलले यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालको अभ्यास गर्ने छुट नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमा लेख्दै नेता रावलले सो कुरा बताएका हुन् । उनले सत्ता...

पूरा पढ्नुहाेस्
चुनावका लागि गरेका साँठगाँठको औचित्य एमालेकाे कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले चुनावका लागि गरेका साँठगाँठको औचित्य पार्टीको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने उल्लेख गरेका छन् । एमालेले आफ्नो घोषणापत्रमा राखेको ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता...

पूरा पढ्नुहाेस्
भीम रावलको प्रश्न- भारतको ज्यादतीविरुद्ध बोल्न कसले घाँटी अँठ्यायो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति प्रश्न उठाएका छन् । महाकाली नदीपारि भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रवार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक...

पूरा पढ्नुहाेस्
भीम रावलले गरे एमाले नछाड्ने घाेषणा

काठमाडौं । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट...

पूरा पढ्नुहाेस्